गायक राज सिक्देलको ‘अझै मर्छु’ बोलको भिडियो सार्वजनिक

काठमाडौं, वैशाख ३ । सुमधूर स्वरका धनी गायक राज सिक्देलको ‘अझै मर्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा दिपकराज विश्वकर्माको संगीत र सलिन पोखरेलको शब्द रहेको छ ।

स्याड भर्सनको गीतमा सिल्पा पोखरेल, चिरन्जीवी र महेशले अभिनय गरेका छन् । जहाँ प्रेम र पीडा देखाइएको छ ।

म्यूजिक भिडियोलाई निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियोको सम्पादन भने निसान घिमिरेका रहेको ।

भिडियोलाई बजार ब्यबस्थापन भने बुढासुब्बा म्युजिकले गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!