अाजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ६ घण्टा बन्द

चितवन । नयाँ वर्ष अवसरमा वैशाख १ गते एक दिन नारायणगढ-मुग्लिन सडकखण्ड खुला गरिए पनि अाइतबारदेखि फेरि दिउँसाेकाे समयमा ६ घण्टा बन्द गरिएकाे छ ।

विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी गरि निर्माणको काम जारी राखिएकाे हाे  ।

यसअघि नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्ष भएकाले हिजाे एक दिन बन्द गरिएकाे थिएन । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!