राराबाट प्रधानमन्त्रीको सम्वोधन जारी

काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशवासीलाई सम्बोधन गरेका छन् । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीको नाममा सम्बोधन गरेका हुन् ।

कर्णाली समृद्ध भएमात्रै सिंगो नेपालीको समृद्धिले मात्रै सार्थक पाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!