इमरान खानको शिवरूपी तस्वीर पाकिस्तानीमा भाइरल

काठमाडौं, चैत ३० । पाकिस्तानी सोशल मीडियामा इमरान खानको भगवान शिवको रूपको तस्वीर भाइरल भैरहेको छ । पाकिस्तानी नागिरक इमरान खानले भगवान शिव, बवाल भनेपछि यसले बबाल मच्चाएको छ ।

पाकिस्तान यसै त मुस्लिम देश हो । यहाँ हिन्दु र हिन्दुका देवताको विरोध वा भेदभाव हुनु स्वभाविक होे । यसलाई सामान्य मानिन्छ । तर यसपटक इमरान खानको भगवान शिवरुपी फाेटो भाईरल भएको छ ।

यस तस्वीरबारे मात्र पाकिस्तान रहने हिन्दुले विरोध गरेका छन् । उता पाकिस्तानी संसद मा पनि यो फाेटोले हंगामा मच्चाएको छ ।

बीबीसीको एक रिपोर्ट अनुसार पाकिस्तानी संसदमा तहरीक ए इंसाफका अध्यक्ष इमरान खान को हिन्दु देवताको रूपको फोटोको मामला बारे प्रश्न उठेको छ ।

संसद तथा पीपीपी के एक जना सदस्यले यो काम नवाज शरीफ की पार्टी मुस्लिम लीगले गरेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!