८ वर्षीया बालिका बलात्कृत : मध्यराती इण्डिया गेटमा क्यान्डल मार्च

काठमाडौं, चैत ३० ।भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ८ वर्षीया बालिका बलात्कृत भएको घटनाको विरोधमा मध्यरात क्यान्डल मार्च निकालेका छन् ।

यस प्रर्दशनमा प्रियंका वाडा सहित ठूलो संख्यामा कांग्रेसका नेता-कार्यक्रता तथा आम नागरिकको सहभागिता रहेको थियो ।

त्यसक्रममा अध्यक्ष राहुलले वलत्कार विरुद्धको प्रर्दशन राजनीति गर्नका लागि नभएको बताए । देशमा महिलाहरुमाथी अत्याचार भैरहेकाले रोक्नका लागि प्रर्दशन गर्नुपरेको उनको भनाई छ । सर यस बिषयमा केहि नगरिरहेको आरोप पनि लागए ।

राहुलले पुलीसको घो समेत तोडेर प्रर्दशन गरेका छन् । उनले राती ९ बजे ३९ मिनेट जाँदा ट्वीट गरि मध्यरात ११ बजेर ५५ मिनेटमा प्रर्दशनमा उत्रन आव्हान गरेका थिए । १२ बजे इन्डिया गेट पुग्दा प्रहरीले रोक्न खोजेको थियो तर राहुलको नेतृत्वको प्रदशन टोली त्यसलाई तोडेर अघि बढ्यो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!