चर्चित बाल गायक आयुश केसीको धमाकेदार गीत सार्वजनिक !

काठमाडौं । नेपाली गीत–संगीतका किंग राई ईज किंग राजेश पायल राईले गाएको लोकप्रिय गीत ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ लाई चर्चित बाल गायक आयुष केसीले भर्खरै आफ्नो सुमधुर स्वर दिएका छन ।

बहुचर्चित गीतकार दर्पण राईको शब्दले लिपीबद्ध रहेको उक्त गीत महेन्द्र राईको मृदु संगीतले लयबद्ध छ ।

उनको यो सुमधुर सुन्नका लागि तलको भिडियोमा क्लिक गर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!