१ बजेको अपडेटः २०७४ सालकै अन्तिम कारोबारमा नेप्से ०.८९ प्रतिशतले बढ्यो

काठमाडौं । साताको अन्तिम बिहीबार अर्थात २०७४ सालकै अन्तिम कारोबार हुने दिन नेप्से कारोबार भएको दुईघण्टाको अवधिमा शून्य दशमलव ८९ प्रतिशत बढेको छ । कारोबार शूरु भऐदखि बढेको बजार यस समयमा ११ दशलमव ३० अङ्क बढेर १ हजार २ सय ८४ दशमलव ६३ विन्दुमा पुगेको छ ।

कारोबार भएका १ सय ४४ कम्पनीको रू। १३ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । ९ समूहको परिसूचकमा उत्पादन र ‘अन्य’ समूहको परिसूचक बोहक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!