कारोबार सुरु भएको एकघण्टामै ०.९५ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । बुधवार नेप्से परिसूचक कारोबार सुरु भएको एकघण्टामै शून्य दशमलव ९५ प्रतिशत घटेको छ । कारोबार शुरु भएको १० मिनेटसम्म बढेको बजार त्यसपछि १२ दशमलव शून्य ६ अंक घटेर १ हजार २ सय ५८ दशमलव १७ विन्दुमा पुगेको छ।

कारोबार भएका ८७ कम्पनीको रू। २ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका आठ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । आर्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!