सेक्स मात्रै होइन, साथीलाई खुशी राख्न यी काम गर्नुस्

काठमाडाैं । यौन साथीको खुशीका बारेमा त हामी अक्सर सोच्छौं तर के गर्ने भन्ने बारे त्यति धेरै जान्दैनौं । सम्बन्धमा सेक्‍सबाहेक अरु पनि त्यस्ता धेरै चीज हुन्छन । जसले यौन साथीलाई खुशी राख्नका साथै साम्बन्धलाई थप समदूर बनाउन सहयोग गर्छ ।

पीछे से आकर करें हग

पछाडीबाट आएर अंगालो मार्नुहोस

तपाई पछाडीबाट आएर साथीलाई हग गर्नुस् त्यो उनलाई असाध्यै मन पर्ने छ । र तत्काल फर्किएर तपाईलाई उनले अंगालो मार्ने छन् ।

बालों को अपनी उंगलियों से सहलाइए

केशलाई औंलाले मज्जाले चलाउनुस्
साथीसँग भेट भएको समयमा उनको केशलाई आफ्नो औंलाले प्रेमपूर्वक मज्जाले चलाउनु होस । तपाईको त्यो आमन्त्रणलाई सहजै स्वीकार गर्दै साथी काखमा आउने छिन् । जसले उनलाई तपाई प्रति क्रेजी बनाइ दिन्छ ।

यी उपहार दिनुस्
जव तपाईहरु कही धुम्न जानु हुन्छ । उक्त सयममा चिसो भयो र तपाईले साथीलाई ज्याकेट खोलेर लगाइ दिनु भयो भने तयो दृश्य कुनै सिनेमाको भन्दा कम देखिदैन । त्यही भएर तपाई कही कत्तै बाहिर जानु भयो भने यस्तो गर्न नविर्सनु होला ।

सन्देश पठाउनुस्
यदि तपाई सम्बन्ध सुमदूर र प्रगाढ बनिरहोस भन्ने चाहानुहुनछ भने जति ने व्यस्त भएपनि समय निकालेर प्रेमपूर्ण सन्देह पठाउन नविर्सिनुस । यो भन्न सकिन्छ की तपाइको साथीले ती सन्देश ( म्यासेज) लाई उनले पट्कपटक पढ्दै मुस्कुराउदै गर्ने छिन् ।

हात समात्नुस्
आफ्नो साथीसँग माया साट्ने सबै भन्दा राम्रो तरिका भनेको साँझ तिर कत्तै घुम्नका लागि निस्किनु भयो भने उनको हात मजाले समात्नुस् । तपाइको प्रेम उनले महशुश गर्ने छिन् । र यसको असर राति विस्तरामा देखिने छ वा महशुश गर्नु हुने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!