मंगलबार पनि सुनचाँदीको मूल्य जस्तातस्तै

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य जस्तातस्तै रहेको छ ।

सोमबार बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!