प्रचण्डले प्रधानमन्त्री अाेलीस‌ंग मन्त्रीहरुका गुनासोबारे कुरा गर्दै

काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीहरूका गुनासोबारे प्रधानमन्त्री अाेलीस‌ंग मन्त्रीहरुका गुनासोबारे कुरा गर्दैछन् ।

एकैपटक ३० सचिव सरुवालगायत निर्णयमा प्रधानमन्त्रीले सरकारमा सहभागी दल र मन्त्रीसँग सामान्य छलफलसमेत नगरेको माओवादी मन्त्रीहरुको गुनासो छ ।

अन्य मन्त्रालयसँग भएका अधिकार कटौती गरेर प्रधानमन्त्री कार्यलय मातहत लगिएकोमा पनि माओवादी मन्त्रीहरु असन्तुष्ट छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!