‘राजी’ का तीन पोस्‍टर सार्वजनिक, आलिया छोरीदेखि जासुसको रुपमा

काठमाडौं, चैत्र २६ । बलिउड अभिनेत्री आल‍िया भट्टको आगामी फिल्म ‘राजी’ को सोमबार तीनवटा पोष्टर सार्वजनिक भएका छन् । जसमा अलिया भिविन्न रुपमा देखिएकी छन् ।

सामाजिक सञ्जालमा आलिया स्वंयले तीन पोष्टर सार्वजनिक गरेकी हुन । ती पोष्टरलाई उनका फेनहरुले निकै रुचाएको पाइएको छ । फिल्मको ट्रेलर भोलि सार्वजनिक हुँदै छ ।

तीनवटा पोस्‍टरमा आल‍िया फरक–फरक रुपमा देखिउकी छन् । पहिलो पोष्टरमा उनी छोरीको रुपमा , दोस्रोमा पत्नी र तेस्रोमा जासूसका रुपमा देखिएकी छन् ।

पहिलो पोष्टर शेयर गदैृ उनले आलियाले ट्व‍िटरमा ट्वीट गरेकी छन् ‘एक बेटी।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!