सुनचाँदीको बजार मूल्य कति रहेको छ ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार नेपाली बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकार दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!