चुटकिला : केटा हाँस्यो भने

यदि कक्षामा केटा हाँस्यो भने

शिक्षक: किन दाँत देखाइराछस् ।

बढी हल्ला गर्ने होइन फेरी क्लासबाट
निकालि दिन्छु ।
.
.
यदि केटी हाँसी भने
शिक्षकः -“के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?”

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ठुलो गिफ्ट (चुट्किला)
error: Content is protected !!