अाइपीएल: दिल्लीले दियो पञ्जावलाई १६७ रनका विजयी लक्ष्य

काठमाडौं, चैत्र २५ । आइपीएलको ११ औं संस्करण अन्तर्गतको दोस्रो खेलमा अहिले किंग्स इलेवन पंजाब र दिल्ली डेयरडेविल्सबीच मोहालीको आइएस बिन्द्रा रंगशालमा खेल जारी छ ।

टस हारेर व्याटिङ गरेको दिल्ली डेयरडेविल्सले परै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६६ रन बनाउन सफल भयो ।

दिल्लीका लागि कप्तान गौतम गम्भीरले सबैभन्दा धेरै ५५ रनको गोगदान दिए त्यसैगरी, वहीं रिषभ पन्त ने २८ र क्रिस मॉरिसले २७ बनाए।

पञ्जाबका लागि पहिलो पटक आइपीएल खेलेका मुजीब उर रहमान र मोहित शर्मा ने २/२ विकेट लिए।

आइपीएलका लागि दिल्ली डेयरडेविल्समा अनुबन्ध भएका नेपालका सन्दीप लामिछाने भने आज टिमको पहलो खेलमा खेल्न पाएनन् । सन्दीप आइपीएललाईमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!