तेस्रो र चौथो वर्षको स्नातक तहको परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो वर्षको बीबीएस, बीएस्सी र बीएड तीन वर्षे नियमित तथा आंशिक परीक्षाहरुको मिति र समय तालिका आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

हेर्नुहोस् बाँकी विवरणहरु तलको तालिकामा दिएको छ–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!