यस्तो छ सुनचाँदीको मूल्य अवस्था ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबार सुनचाँदीको मूल्य स्थिर अवस्थामै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!