भर्सटाइल कलाकार फरहान अख्तर नेपालमा

काठमाडौं, चैत्र २४ । फरहान अख्तर भारतीय गायक, गीतकार, नायक, चलचित्र निर्देशक तथा पट कथा लेखक हुन् ।

सहायक निर्देशकका रूपमा बलिउड प्रवेश गरेका अख्तरले चलचित्र दिल चाहता हैको निर्देशन गरेका थिए ।

जिन्दगी ना मिलेगा दोबाराजस्ता चर्चित चलचित्रका अभिनेता फरहान आज शनिबार नेपालमा प्रस्तुत हुँदैछन् ।

राजधानीको हयात रिजेन्सी होटल बौद्धमा उनले सांगेतिक प्रस्तुत दिने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!