सेक्स सम्बन्ध ध्वस्त पार्ने प्रमुख पाँच कारण

सेक्स मानव जीवनको एउटा महत्वपूर्ण पाटो हो । तर सेक्सका दौरान यौन साथीले गर्ने सानो गल्तीले यसलाई ध्वस्त पारिदिन्छ । धेरै मानिसले आफ्नो यौन साथीका बारेमा भन्दा बढी आफ्नो असन्तुष्टी खोज्ने गलती गर्छन । केहीलाई लाग्न सक्छ उसको बेडरुम व्यवस्थीत छ तर उसको साथीलाई कुरा मन नपरेको हुन सक्छ ।

सेक्स भनेको यस्तो चीज हो जसमा स–साना कुराले ठूलो अर्थ राख्दछ । वा सानो गलतीले यौन साथी सधैका लागि टाढा हुन सक्छ । त्यसैले यौन जीवन वर्वाद हुन बाट बच्न तपाई यी गल्ती नगर्नुस्ः

फोरप्ले को इग्नोर करना
 
पाकक्रिडा (फोरप्ले) लाई बेवास्ता नगर्नुस्
धेरै मानिसले सेक्सका क्रममा गर्ने सबैभन्दा ठूलो गलती भनेको पाकक्रिडालाई बेवास्था गर्नु हो । फोरप्लेले यौन सम्बन्ध कायम गर्नु भन्दा पहिला रोमान्टिक मूड त बनाउन मद्दत गर्छनै साथै साथीलाई थप उत्तेजित पार्न पनि ठूलो सहयोग गर्द छ ।

सेक्स भनेको खाली पेनिट्रेशन मात्रै नभई यौन साथीका बीच इमोशनल इन्टिमसी बढाउन पनि भूमिका खेल्दछ । तर फोरप्लेलाई बेवास्ता गर्नले योन साथीसँगको प्रेम र निकटताका लागि थप समय चाहिन्छ ।

जरूरत से ज्यादा उत्साह

ठूलो उत्साहको खाचो 
सेक्सका क्रममा कहिले काहीँ मनमोजी (वाइल्ड) हुनुलाई नराम्रो होइन तर यसको मतलब यो होइन की तपाई आवश्यकता भन्दा पनि बढी उत्साही र हिंसक हुनुस् । यौन साथीलाई उत्तेजित गर्न आफ्नो दाँतको मद्दत लिनुस् तर त्यसलाई हिफाजत सँग प्रयोग गर्नुस् । बढी उत्तेजित भएर सम्वेदनशील अंगमा टोक्ने वा छुनाले यौन साथीलाई उत्तेजित होइन पीडा दिन्छ । जसले भएको सम्बन्ध विग्रिन्छ ।

फेवर रिटर्न न करना

साथीकाे सन्तुष्टिकाे ख्याल

एक हातले ताली बज्दै भन्ने कुरा सेक्समा पनि लागु हुन्छ । यो एकतर्फी सम्बन्ध नभई दुईतर्फी सम्बन्ध हो । सेक्समा आफ्नो मात्रै नभएर साथीको यौन सन्तुष्टि र चाहानालाई पनि ख्याल गर्नु पर्छ र बुझ्नुपर्छ । आफूले चाही सन्तुष्टि लिने तर साथीका बारेमा नसोच्ने भन्नै हुँदैन । सार्थ बुझ्नुपर्ने कुरा के भने सेक्सका क्रममा दवैलाइृ सन्तष्टि हुन जरुरी छ ।

कुछ नया ट्राई न करना

केही नयाँ अभ्यास गर्ने
यदि तपाई सधै एउट आसन वा तरिकाबाट सेक्स गर्नु हुन्छ र नयाँ तरिकाको खोजी गर्नु हुँदैन भने एक दिन सेक्स विरक्ति र निरश हुन्छ । त्यसपछि सेक्सको मजा नै समाप्त हुन्छ । तर नयाँ प्रयोग गर्ने वा परिस्थिति बनाउदा तपाईले यौन साथीका बारेमा पनि ख्याल गर्नु पर्छ । नत्र त्यसले सम्बन्धमा दरार उत्पन्न गर्नसक्छ ।

लुब्रिकेशन यूज न करना

लुब्रिकेशन (चिलो पदार्थ) को प्रयोग
सेक्स सम्बन्ध कायम गर्नु भन्दा पहिला सधै महिला साथी उत्तेजित र योनीमा चिलो रस वा यौन रस आउछ भन्ने छैन । तर यसका लागि लूब्रिकेशनको व्यवस्था गर्नु दुबैका लागि हित हुन्छ । सुख्खामा यौन सम्बन्ध राख्नु दुवैका लागि कष्टकर हुन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!