कृष्ण र मुनाको ‘मनपरेको सुरमा’ गीत बजारमा (हेर्नुहोस् भिडियो)

काठमाडौं । पछयौरी म्युजिक प्रालिको प्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्यूजिक नेपालमार्फत बजारमा आएको छ ।

नयाँ पुस्तामा राम्रो आवाज भएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवायुवती जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन ।’

‘मनपरेको सुरमा’ गीतलाई गायक श्यामकृष्ण लामिछानेले शब्द तथा संगीत संयोजन गरेका छन ।

उक्त गीतलाई शनिवारदेखि बजारमा ल्याइएको छ ।

गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ, करिश्मा ढकाल, सवु खनाललगायतले अभिनय गरेका छन् । ‘गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोलाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!