भारतस्थित नेपालीले बुझाए प्रधानमन्त्री अाेलीलाई ज्ञापन पत्र, १६ बुँदे माग

काठमाडौं, चैत २४ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतस्थित नेपालीहरुले बिभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।

गैर नेपालीहरुले नागरिकता लिएको, नेपालको संविधानबारे भ्रम फैलाइएको, इयुको प्रतिवेदन लगायतका बिषयमा प्रधानमन्त्रीको ध्यानाकषर्ण गरिएको छ । चेलीबेटी बेचबिखन, बिदेशमा रहेका नेपाली कामदारहरुका समस्याहरु बारे समेत ख्याल गर्न माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!