कैदी नं १०६ सलमान खान, जेलमा पहिलो रात यस्ताे रह्याे

अभिनेता सलमान खानलाई कालो हरिण मारेको अभियोगमा जोधपुर कोर्ट दोषी ठहर गर्दै बिहीबार पाँच वर्षको सजाय सुनाएको छ । यो सँग सलमान खानलाई ठूलो झट्का लागेको छ ।

अदालतको फैसलापछि सलमानले बिहीबार जोधपुर सेंट्रल जेलमा विताएका छन् । शुक्रवार विहान करीब डेढ घण्टासम्म चलेको बहसपछि अदालतले शनिबारसम्मलाई सलमानको जमानतका निवेदन उपरको कारबाहलिाई स्थगित गरेको छ ।

अब सलमान खानले शुक्रबार पनि जेलमै विताउनु पर्ने भएको छ । बिहीबार सलमान खान भुईमा रात विताएका छन् । भने गोभीको तरकारी, चनाको दाल र रोटी खाएको बताइएको छ ।

याे पनि पढ्नुस  ४ भाषामा धमाकेदार इन्ट्री गदै दबङ्ग–३, यस्तो भयो घोषणा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!