भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री ओलीलार्इ एयरपोर्टमा गरे स्वागत

नयाँ दिल्ली, २३ चैत्र । तीन दिने भारतको राजकीय भ्रमणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ओलीलार्इ एयरपोर्टमा भारतीय गृहमन्त्री राजनाथले स्वागत गरेका छन् ।

अाेली नेपालबाट ५४ सदस्यीय जम्बो टोली लिएर भारत प्रस्थान गरेका हुन् ।

ओलीलाई ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा रिसिभ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने चर्चा चलेको थियो । तर, मोदी पार्टीकै स्थापना दिवसको अवसरमा एक कार्यक्रममा सहभागी हुनु परेकोले ओलीलाई रिसिभ गर्न गृहमन्त्री राजनाथ सिंह आएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!