चुट्किला : बाठी बुडी

शेरेकी श्रीमती :
बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो,

शेरेः
लौ मरिछे, अनि ….अनि के गरिस त ?

श्रीमतीः
अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि…..जेठाजु जस्तो मान्छे आउँदा…..हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,….म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!