२०७५ सालदेखि जम्मा कति दिन ताेकिएकाे छ सार्वजनिक बिदा ? (तालिकासहित)

काठमाडौं । नयाँ वर्ष २०७५ को नयाँ क्यालेन्डर अनुसार नेपाल सरकारले धेरैभन्दा धेरै नै सार्वजनिक बिदा कटौती गरी अन्तिम टुंगो लगाएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिदाको सूची सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले विभिन्न आगामी वर्ष ३३ वटा शीर्षकको बिदामा ३७ दिन बिदा दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७५ वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला रहने जनाएको छ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म वित्तीय संस्था खुला रहे पनि ३ बजेसम्म मात्रै बैंकिङ कारोबार हुने जनाइएको छ। यस अवधिमा शुक्रबार १० बजेदेखि १२ः३० सम्म बैंकिङ कारोबार हुन्छ भने अन्य समयको शुक्रबार भने १:३० सम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

अाउँदाे नयाँवर्ष २०७५ सालकाे नयाँ क्यालेन्डर अनुसार बैंक तथा वित्तीय संस्थामा बिदा हुने दिनहरुको सूचीहरु–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!