बाबुराम भट्टराईले सरकारले दिएको सबै सुरक्षा गार्ड फिर्ता गरे

काठमाडौं, चैत २१ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सरकारले उपलब्ध गराएको सुरक्षा गार्ड फिर्ता गरेका छन् ।
भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेका अनुसार उनले २०७५ वैशाख १ गतेदेखि अनावश्यक रुपमा रहेका सुरक्षा गार्ड फिर्ता गर्न लागेका हुन् ।
उनले नेपाल सरकारले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा अधिकृत बाहेक सबै सुरक्षा गार्ड फिर्ता गर्ने निर्णय गरेका हुन् ।
पाण्डेका अनुसार भट्टराईले केही साता अघि नै गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेर विशिष्ट व्यक्तिको नाममा रहेका रहेका सुरक्षा गार्डको दुरुपयोग भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।”

काठमाडौं, चैत २१ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सरकारले उपलब्ध गराएको सुरक्षा गार्ड फिर्ता गरेका छन् ।
भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेका अनुसार उनले २०७५ वैशाख १ गतेदेखि अनावश्यक रुपमा रहेका सुरक्षा गार्ड फिर्ता गर्न लागेका हुन् ।

उनले नेपाल सरकारले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा अधिकृत बाहेक सबै सुरक्षा गार्ड फिर्ता गर्ने निर्णय गरेका हुन् ।

पाण्डेका अनुसार भट्टराईले केही साता अघि नै गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेर विशिष्ट व्यक्तिको नाममा रहेका रहेका सुरक्षा गार्डको दुरुपयोग भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!