मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमण पारित

काठमाडौं, चैत्र २० । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अनुमोदन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमणलाई पारित गरेको हो ।

प्रधानमन्त्री ओलीले चैत्र २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमणमा जादै छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!