बजारमा कतिले घट्यो सुनको मूल्य कति रहेको छ ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार बढेर सुनको मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदी मूल्य भने यथावत नै रहेकाे छ ।

सोमबार बजारमा चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा मंगलबार भने यही मूल्यमै काराेबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!