चुटकिला : लाटी ! यो मोबाईल हैन, रिमोट हो

एउटी केटी थिई बिछट्टै राम्री,
सर्माएर लजाएर हल्का मुस्कुराएर भन्थी,

“दाई यो मोबाईल मा फेसबुक कसरी खोल्ने?”
.
.
.
.
.
मैले नि हल्का मुस्कुराउंदै मायालु पारामा जवाफ दिन्थे..
.
.
.
.
.
..
.
.
.
लाटी ! यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!