मदनकृष्ण श्रेष्ठकि पत्नी यसोदाको निधन

मदनकष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी श्रीमती यसोदा श्रेष्ठको आज बिहान निधन भएको हो ।

उनको निधन भएको उनका आफन्तले पुष्टी गरेका छन् ।

मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेपछि श्रेष्ठ निवास तथा अस्पतालमा कलाकारहरुको समेत घुईँचो लागेको छ । उनी लामो समयदेखि विरामी थिइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!