संस्कृत विश्वविद्यालयमा संयुक्त विद्यार्थी अान्दाेलन

काठमाडौं, चैत्र १९ । नेपाल संस्कृत विश्वविद्यालयको खस्किदो शैक्षिकस्तर र विश्वविद्यालयको गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति प्रमुख तीन विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको बातएका छन् ।

अनेरास्ववियू, नेविसंघ र अखिल क्रानितकारीसम्बद्ध विद्यार्थीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन ।

पढ्नुहोस् विज्ञप्ति

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!