सेक्स गर्नै पर्ने यस्ता छन् कारण

काठमाडौं । मानिस अनुसार यौन चाहान फरक फरक हुने गर्दछ । कसैमा यौन चाहान बढी हुन्छ भने कसैमा कम । तर आजसम्म कति समयमा कति पटक यौन सम्बन्ध राख्नु राम्रो हो भनेर धेरै अध्ययन र अनुसन्धान भइसकेका छन् । यधपी मानिसहरुमा अझै पनि विभिन्न किसिमका तर्क र धारण छन् । तर आज हामीले यहाँ सेक्स गर्न ले के फाइदा हुन्छ त्यसबारेमा जानकारी गरादै छौं ।

बढ़ाए भावनात्मक जुड़ाव
भावनात्मक सम्बन्ध बढाउन
सेक्स साथीप्रति आफ्नो माया वा प्रेम प्रकट गर्ने माध्यम पनि हो यो । सेक्सले एकअपासमा भावनात्मक सम्बन्ध बढाउन वा गढा पार्न मद्दत गर्दछ । सेक्सले तपाइहरुबीचको सम्बन्धलाई थप मजबुत बनाउदछ ।

स्वास्थ्य से जुड़े फायदे

स्वस्थ रहन
सेक्स गर्नले मानव स्वास्थ्यमा धेरै फाइदा गर्न कुरालाई विज्ञहरुले पनि स्वीकार गरेका छन् । यसबारेमा कति अध्ययन पनि भएका छन् र अध्ययनले यस्तो कुरा बताएको छ । एक अध्ययनका अनुसार सातामा एक पटक सेक्स गर्नले रोगप्रतिरोधात्मक शक्ति बढ्छ । र प्रतिरोधक प्रणाली मजबुत हुन्छ । त्यस्तै मृटुका लागि पनि सेक्स धेरै लाभदायिक हुन्छ ।

तनाव से राहत दिलाए

तनावबाट मुक्ति
तनाव सेक्स चाहान हुदैन भन्ने धेरै मानिसको धारण छ । तर अध्ययनले त्यसलाई गलत सावित गरिदिएको छ । र सेक्सले तनावबाट मुक्त गर्ने एक अध्ययनले बताएको छ । सेक्स गर्ने भन्दा नगर्नेमा तनाव बढी भएको अध्ययनले बताएको छ । सेक्सले ‘फील गुड हॉर्मोन’ उत्पादन गर्दछ । र कतिपय मानिसहरु सेक्सलाई ‘रिलैक्सिंग मेडिटेशन’ को रुपमा लिन्छन् ।

आपको रखे फिट

तन्दुरुत राख्नका लागि
सन २०१३ मा प्रकाशित एक अध्ययनका अनुसार सेक्समा खर्च हुने शक्ति ८५ किलो क्यालोरी अथवा ३.६ किकै/मिनेट बराबर हुन्छ । सेक्सलाई पनि एक किसिमको शारीरिक व्यायाम मानिन्छ । सेक्समा पुरुष वा महिलाले ३० मिनेट ट्रेडमिल चलाए भन्दा बढी इन्जोय गर्ने अध्ययनको दाबी छ ।

यह पार्टनर के प्रति आपका प्यार जताने का भी एक तरीका है। इससे आपका भावनात्मक जुड़ाव बढ़ता है। सेक्स आपके बीच बॉन्डिंग मजबूत करता है।

3/5

स्वास्थ्य से जुड़े फायदे

एक्सपर्ट्स का मानना है कि सेक्स से कई हेल्थ बेनिफिट्स हैं। इसके सपॉर्ट में कई स्टडीज भी हैं। जैसे एक स्टडी के मुताबिक हफ्ते में एक बार सेक्स करने से ऐंटीबॉडीज का निर्माण होता है और आपकी प्रतिरोधक क्षमता मजबूत होती है। कई स्टडीज का मानना है कि सेक्स हार्ट के लिए भी अच्छा होता है।

4/5

तनाव से राहत दिलाए

अगर आपको लगता है कि तनाव से सेक्स ड्राइव खत्म होती है तो यहां एक दूसरा नजरिया भी है। आप सेक्स से तनाव दूर कर सकते हैं। कई स्टडीज से यह साबित हो चुका है कि जो लोग बिल्कुल सेक्स नहीं करते उनमें तनाव सेक्स करने वाले लोगों की अपेक्षा ज्यादा होता है। सेक्स से फील गुड हॉर्मोन रिलीज होते हैं। कुछ लोगों का तो यहां तक मानना है कि सेक्स रिलैक्सिंग मेडिटेशन है।

5/5

आपको रखे फिट

2013 में छपी एक स्टडी के मुताबिक, सेक्स के दौरान खर्च होने वाली एनर्जी 85 किलो कैलरी या 3.6किकै/मिनट के बराबर होती है। इसे भी एक्सर्साइज का ही एक फॉर्म माना जा सकता है साथ ही 30 मिनट ट्रेडमिल पर चलने के बजाय महिला पुरुष सेक्स को ज्यादा एंजॉय करते हैं।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!