चुट्किला पढौं खुलेर हासौंः शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन ।

भगवानः तँ के चाहन्छस् माग ?

शेरेः एउटा जागिर, ठुलो गाडी र त्यसमा धेरै केटी नै केटी’ !

भगवानः तथास्तु !

विचरा शेरे आज एउटा गल्र्स होस्टेलमा बस ड्राइभर छ !

कमेन्ट गर्नुहोस्

error: Content is protected !!