स्वर्गीय प्रकाश र ज्ञानुको स्मृतिमा आयोजित स्वास्थ्य शिविरमा मन्त्री बीना मगर, फोटोफिचर

कञ्चनपुर, चैत्र १८ । पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आयोजित निशुल्क पाठेघर र स्तन क्यान्सर जाँच शिविरमा आफ्ना मतदातामाझ खानेपानी मन्त्री बिना मगर ।

आइतबार जनकल्याण माविमा आयोजित स्वास्थ्य शिविर खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको पहलमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातल भरतको सहयोगमा आयोजना गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!