शुक्रबारदेखि सवारी चालक तथा सहचालकलाई अनिवार्य पोशाक

रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले पोशाक लगाउँदै । चालक तथा सहचालकले पोशाक लगाएपछि सबैले सहजै चिन्न सक्ने भएकोले शुक्रबारदेखि पोशाक लगाएका हुन् ।

तस्वीरः नवीन पौडेल, रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!