नरेश र अनुष्काको ‘मायाको बोके दाह्री’ बजारमा (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ ।

मायामा परेका प्रेम जोडिको भावहरुलाई गितमा समेटिएको छ । वैंशको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत अनुष्काले समेटेकी छन ।

निकै रमाइलो गितलाई अनुष्का घिमिरेले लेखेकी हुन् भने संगित पनि उनले नै गरेकी छन । भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन् ।

मिलन विकले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र रामुना विश्वकर्माले अभिनय गरेका छन ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!