शाली नदीमा ब्रतालु महिला – भिडियाे

काठमाडौं, पुस २३ । अहिले हरेक दिन शालीनदीमा स्वास्थानी ब्रत लिने महिलाको भिड देखिन्छ ।

शाली नदीमा नुहाएर मन्दिरमा पूजा गर्ने र कठोर ब्रत बस्ने गर्छन् ।

माघ महिनामा साली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वास रहेको छ ।

शाली नदीमा ब्रतालु महिला

Posted by Raghunath Bajagain on 6 ಜನವರಿ 2018

 

कमेन्ट गर्नुहोस्