बजारमा सुनको मूल्य अाकाशियो

काठमाडौं, पुस २२ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनाको भाउ तोलाको ५५ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने घटबढ भएको छैन ।

चाँदी तोलको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आज पनि बढ्यो सुनको मूल्य, कतिले बढ्यो मूल्य ?
%d bloggers like this: