भरतपुरकाे रामपुरदेवी चाेकमा २०० युवालार्इ टिका लगाएर पार्टी प्रवेश गराउँदै प्रचण्ड (भिडियाे)

चितवन,मंसिर १३ । भरतपुरकाे रामपुरदेवी चाेकमा २०० युवालार्इ टिका लगाएर  प्रचण्डले पार्टी प्रवेश गराएका छन् । डा. दीपेन्द्र गाैतमकाे नेतृत्वमा २०० युवा प्रचण्ड जिताउ अभियानमा लागेका हुन् ।

भिडियाे मै हेराैँ 

Posted by Raghunath Bajagain on 28 ನವೆಂಬರ್ 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!