सिन्धुपाल्चोकमा तनाब, प्रहरीद्वारा दुई राउन्ड हवाई फाएर

सिन्धुपाल्चोक, मंसिर १० । सिन्धुपाल्चोक जिल्लाको बलेफीस्थित कालिका प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तनाब भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बलेफीमा रहेको मतदान केन्द्रमा झड्प भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फाएर गरेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!