अहिलेसम्म गोरखामा ३५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं, मंसिर १० । गोरखामा हालसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ।

२८२ मतदान केन्द्र रहेको गोरखामा हालसम्म झण्डै ३५ प्रतिशत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बसन्त पौडेलले जानकारी दिए।

मतदान शान्तिपूर्ण तवरले जारी रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्