विप्लव असफल हुँदै गएको जिकिरः नेता वर्षमान

काठमाडौं, मंसिर ६ । नेकपा माओवादी नेता वर्षमा पुनले विप्लव समूहले सिनियर नेताको हत्या गर्ने योजना बनाएको वताएका छन। नेता वर्षमानले विप्लव असफल हुँदै गएर कुण्ठामा रहेको जिकिर गरे ।

ठाँउ ठाँउमा वम पड्काए पनि असफल हुँदै गएको भन्दै पुनले विप्लव अब जनताबाट नांगिँदै जाने वताए । केपी ओली र प्रचण्डबीच सहमति भइसकेको र अब छिट्टै पार्टी एकता हुने बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!