‘मिसेस ब्युटी क्विन नेपाल’ लाई लेट मि इनको साथ

काठमाडौं, कार्तिक ३० । सिजन मिडिया प्रालिद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस ब्युटी क्विन नेपाल’ लागि लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ ।

अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिवाट नेपालमा उपचार गर्नको लगि वानेश्वरमा मंसिर दोस्रो साता खुल्दै छ।

आज एक कार्यक्रमका बीच आयोजक सिजन मिडिया तर्फबाट अध्यक्ष प्रदिपराज वन्त र लेट मि इन कोरियन एथेनिक कम्पनी नेपालका प्रवन्ध निर्देशकमा डोङ् साओ बीच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो ।

कमेन्ट गर्नुहोस्