काङ्ग्रेसका कार्यकर्ताले जीपका यात्रुलाई लखेटी-लखेटी कुटे

काभ्रे, कार्तिक २८ । काङ्ग्रेस कार्यकर्ताले जिल्लाको डाडापारिस्थित जगथलीबाट बनेपा आउदै गरेका यात्रुलाई लखेटी-लखेटी आक्रमण गरेका छन् ।

महाभारत गाउपालिका वडा नम्बर ८ स्थित मैनडाडामा बनेपा आउदै गरेको जीप रोकेर जीपमा सवार यात्रु कुटेका हुन । एक प्रत्यक्षदर्शीका अनुसार जीपमा सवार यात्रु घाइते छन । चुनावी अभियानमा रहेका काङ्ग्रेस कार्यकर्ताले उनीहरूलाइ बिनाकारण आक्रमण गरेको बताइएको छ ।

काभ्रे । काङ्ग्रेस कार्यकर्ताले जिल्लाको डाडापारिस्थित जगथलीबाट बनेपा आउदै गरेका यात्रुलाई लखेटी-लखेटी आक्रमण गरेका छन् ।

महाभारत गाउपालिका वडा नम्बर ८ स्थित मैनडाडामा बनेपा आउदै गरेको जीप रोकेर जीपमा सवार यात्रु कुटेका हुन ।

एक प्रत्यक्षदर्शीका अनुसार जीपमा सवार यात्रु घाइते छन । चुनावी अभियानमा रहेका काङ्ग्रेस कार्यकर्ताले उनीहरूलाइ बिनाकारण आक्रमण गरेको बताइएको छ । घटनाबारे बिस्तृत जानकारी आउन बाकी छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!