कैलालीकाे ढकेनीमा बस दुर्घटना: तीनकाे मृत्यु, ४२ घाइते

कैलाली, कात्तिक २६ । कैलालीकाे ढल्केवरमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु भएकाे छ ।  ४२ घाइते भएका छन् । घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।

आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!