एघारौं र नवौं तहका आ.प्र., खुला र समावेशीतर्फका परीक्षा मिति संशोधन गरिएको सूचना

काठमाडौं, कार्तिक २३ । लोकसेवा आयोगद्वारा आवेदन खुला गरिएको सहसचिव, उपसचिव वा सो सरह तथा एघारौं र नवौं तहका आ.प्र., खुला र समावेशीतर्फको परीक्षा मिति संशोधन गरिएको सूचना प्रकाशित गरिएको छ ।

बाँकी विवरण तलको सूचनामा हेर्न सक्नुहुनेछ–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!