विश्वका १० सुन्दर महिला (हेर्नुहोस् फाेटाेफिचर)

काठमाडौं, कात्तिक १९ । विश्भर सुन्दरताका परिभाषा के हो भन्ने सम्बन्धमा अहिले पनि व्यक्ति अनुसार धारण पाइन्छन । तर पनि महिला सौन्दर्यलाई लिएर विभिन्न प्रतियागिताहरु हुने गरेका छन । अन्डरलिष्ट डटकमले सन २०१७ मा विश्वभरमा सबै भन्दा सुन्दर महिलाको सूची सार्वजनिक गरेको छ ।

अन्डरलिष्ट डटकमकानुसार यी हुन विश्वका १० सुन्दरी:
१. ब्राजिलियन अभिनेत्री, अलेस्साड्रा अम्ब्रोसिअ
२. माडेल गिजी परिस
३. अमेरिकी मोडेल, केन्डल जेन्नर
४. अमेरिकी पप गायिका सेलेना गोमेज
५. अमेरिकी हाइलेए क्लाउसन
६. क्युबीयन,अभिनेत्री अनाडे अर्मास
७. भारतीय अभिनेत्री, प्रियंका चोप्रा
८. अमेरिकी हन्नह जेटेर
९. अमेरिकी ससा लाने
१०. हालेय बन्नेट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!