काग्रेसलाई लोकतन्त्रको आधार नछोडन गोकर्ण विष्टकाे सुझाव

काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले काग्रेसलाई लोकतन्त्रको आधार नछोड्न आग्रह गरेका छन ।

गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका विष्टले आज मुसिकोट नगरपालिका ७ द्धारा आयोजित चुनावी अभियान कार्यक्रममा काग्रेसलाई लोकतन्त्रको आधार नछोडन आग्रह गरेका हुन ।

बाम गठबन्धनबाट अत्तालिएको कांग्रेसले बिभिन्न गठबन्धनप्रति बिभिन्न टिका टिप्पणी हरु दिईरहेको प्रति लक्षित गदै नेता बिष्टले सन्तुलित, संयमित हुन काग्रेसलाई सुझाव दिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!