कपिलबस्तु १ बाट चक्रपाणी खनाल ‘बलदेव’ द्वारा उम्मेदवारी दर्ता

कपिलबस्तु, कात्तिक १६ । नेकपा माओवादीका प्रभावशाली नेता एबम् पूर्व जनसेनाका कमाण्डर चक्रपाणी खनाल ‘बलदेव’ले प्रतिनिधिसभा सदस्यका लागि कजिलबस्तु १ बाट उम्मेदवारी दर्ता गराएका छन ।

माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ वाट खनाल र प्रदेशसभाका लागि क्षेत्र नं. १ (क) बाट एमालेका तर्फबाट विष्णु पन्थी र १ (ख) बाट फहिजल अहमत खाँले बाम गठबन्धनको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गरेका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!