कञ्चनपुर १ बाट प्रतिनिधिसभाका लागि बिना मगरको उम्मेदवारी दर्ता

कञ्चनपुर, कात्तिक १६ । नेकपा माओवादी केन्द्र कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि बिना मगरले उम्मेदवारी दर्ता गराएकी छन ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै उनले भनिन, ‘कञ्चनपुरको संग्रह विकासका लागि मेरो उम्मेदवारी हो । अहिलेसम्म यस जिल्लाबाट कुनैपनि महिलाले प्रतिनिधिसभाका लागि चुनाब जितेका छैन म त्यो इतिहास तोड्छु । र मेरो क्षमताले भ्याएसम्म कञ्चनपुरको विकास र संबृद्धिमा लाग्छु ।’

हजारौं शुभचिन्तकहरुकाबीच कंचनपुर क्षत्र न १ बाट वाम गठबन्धनको तर्फबाट बिना मगरले उम्मेदवारी दर्ता गराएकी हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!